नियम ३९
नेपाल सरकारले निर्देशन दिन सक्ने
नेपाल सरकारले जलस्रोतको उपयोग सम्बन्धमा जिल्ला जलस्रोत समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ । यस्तो निर्देशनको पालना गर्नु जिल्ला जलस्रोत समितिको कर्तव्य हुनेछ ।
जलस्रोत नियमावली, २०५०
परिच्छेद - १
परिच्छेद - ३
नियम ८: जिल्ला जलस्रोत समितिको गठननियम ९: जिल्ला जलस्रोत समितिको बैठक सम्बन्धी कार्यविधिनियम १०: जिल्ला जलस्रोत समितिको संयुक्त बैठकनियम ११: जिल्ला जलस्रोत समितिको सचिवालयनियम १२: जलस्रोतको उपयोगको सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त दिनेनियम १३: दरखास्त उपर जाँचबुझनियम १४: सर्वेक्षण अनुमतिपत्र दिनेनियम १५: सर्वेक्षण प्रतिवेदन पेश गर्नुपर्नेनियम १६: दोहोरो सर्वेक्षण अनुमतिपत्र नदिइनेनियम १७: जलस्रोत उपयोगको अनुमतिपत्रको लागि दरखास्त दिनेनियम १८: दरखास्त उपर जाँचबुझनियम १९: सार्वजनिक सूचना प्रकाशित गर्नुपर्नेनियम २०: अनुमतिपत्र दिनेनियम २१: सर्वेक्षणको अनुमतिपत्र प्राप्त व्यक्तिलाई परियोजना सञ्चालन गर्न अनुमतिपत्र प्रदान गरिनेनियम २२: जलस्रोत माथि अधिकार कायम हुनेनियम २३: कार्य शुरु गर्नुपर्ने अवधिनियम २४: नयाँ अनुमतिपत्र लिनुपर्नेनियम २५: अनुमतिपत्र दस्तुरनियम २६: अनुमतिपत्र नवीकरण गर्नेनियम २७: अनुमतिपत्र विक्री वा हस्तान्तरण गर्न स्वीकृति लिनुपर्ने